माया त लाग्छ सानो भएनी ,
आफ्नै मान्छे प्यारो लाग्छ कानो भए नि !
आफ्नै सामान सबै मान्छे ठुलो किन देख्छन ,
अरु को पाथी आफ्नो मात्र मानो भएनी !!
>> श्रीराज
आफ्नै मान्छे प्यारो लाग्छ कानो भए नि !
आफ्नै सामान सबै मान्छे ठुलो किन देख्छन ,
अरु को पाथी आफ्नो मात्र मानो भएनी !!
>> श्रीराज
No comments:
Post a Comment